ब्रिटिस गायकको काठमाडौंमा कन्सर्ट

काठमाडौं । बेलायतका चर्चित अंग्रेजी गायक जे शनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएका छन् । दरबारमार्गस्थित ‘डेजा भु’ क्लबमा आगामी असार २८ गते बेलुका ७ बजेबाट कन्सर्ट सुरु हुनेछ । सुरुको चार घन्टा नेपाली डिजेहरूको सेसन रहने छ । त्यसपछि राति ११ बजेबाट ‘जे शन साँझ’ मा उनी प्रस्तुत हुनेछन् । उनले डेढ घन्टासम्म … Continue reading ब्रिटिस गायकको काठमाडौंमा कन्सर्ट